सुनको मूल्य ६०० ले बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

महासंघका अनुसार तेजावी सुन तोलमा ९० हजार १५० रुपैयाँ रहेकाे छ ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.