यस्तो छ भारतले घोषणा गरेको ७ मुलुकलाई दिने अनुदान

काठमाडौं । भारतले नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रीय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड रुपैयाँ)ले बढेको छ ।

कुन देशले कति पाए अनुदान
भुटान: ३० अर्ब ४ करोड
अफगानिस्तान : ३ अर्ब ५० करोड
बंगलादेश : २ अर्ब
नेपाल : ९ अर्ब ९२ करोड
श्रीलंका : २ अर्ब
माल्दिभ्स : २ अर्ब ५० करोड
म्यानमार : ४ अर्ब

Facebook Comments