काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदैछ ।
आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले लगातार सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखेका थिए ।
आइतबार रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए ।
Facebook Comments