Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडाैं । निर्देशक दिपक श्रेष्ठले निर्देशन गर्ने फिल्ममा नायिका एलिजा गौतम धमला अनुबन्धित भएकी छिन् ।
एलिजाले ‘अनुराग’पछि दोश्रो पटक निर्देशक श्रेष्ठको फिल्ममा अनुबन्धित भएकी हुन् ।
गएको साता मात्रै निर्देशक श्रेष्ठ र नायिका गौतमबिच फिल्म खेल्ने सम्झौता भएको थियाे । सामाजिक कथा भनिएको फिल्ममा एलिजाले भिन्न भूमिका निभाउने बताएकी छिन् ।
एलिजाको अपोजिटमा अभिनेता बिपिन कार्की रहने भनिएपनि सम्झौता भने भएकाे छैन ।




Facebook Comments