राप्रपा कार्यसम्पादन समितिको बैठक पुस ४ गते बस्ने

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते बस्ने भएको छ ।

शनिबार अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीकाे महाराजगन्जस्थित राणाको घरमा बसेको  बैठकले कार्यसम्पादन समितिको बैठक पुस ४ गते काठमाडाैंमा बस्ने तय गरेकाे हाे ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टी संगठनको सुदृढीकरण, आगामी एकता महाधिवेशनको तयारी र भावी संघर्षका कार्यक्रमलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Facebook Comments