काठमाडौं । प्रहरीकाे साइबर ब्यूरोले लोकसेवा आयोगको सर्भर ह्याक गरेकाे आरोपमा २ जनालाई पक्राउ गरेकाे छ ।
आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले काठमाडौं र पोखराबाट ३ जनालाई पक्राउ गरेको हो ।
Facebook Comments