मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

प्रधामन्त्री निवास बालुवाटारमा दिउँसाे चार बजे बस्ने बैठक नियमित बैठक रहेकाे बताइएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका आजकाे मन्त्रिपरिषद् बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ।

सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण कँडेल, निरु दाहाल र कृष्ण आचार्य रहेका छन्। आजकाे मन्त्रिपरिषद् बैठकले उनीहरू मध्येबाट एकजनालाई सचिवमा बढुवा गर्नेछ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.