सामान्य विवादमा छिमेकीकाे हत्या गरेकाे आराेपमा एकजना पक्राउ

सांकेतिक तस्विर

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

राैतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले हत्या आराेपमा एक जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा वृन्दावन नगरपालिका-३ का रवि राम रहेका प्रहरीले जनाएकाे छ ।

वृन्दावन नगरपालिका-३ का १८ वर्षीय नन्दकिशोर रामको हत्या आराेपमा उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

उनहरू दुवैजना छिमेकी हुन् । प्रहरीका अनुसार १९ वर्षीय रविले सामान्य विवादमा चक्कु प्रहार गरेको खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Facebook Comments