काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा नै बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएकाे बैठक अन्तिम समयमा आएर प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे ।
आज दिउँसाे १ बजे बस्ने बैठक नेकपाकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय गरिएकाे थियाे । नेकपाकाे पछिल्लाे बैठक पछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आजकाे बैठक धुम्बाराहीमा बस्ने बताएका थिए।













Facebook Comments