Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । आज सुनको मुल्य तोलामा ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भएकोमा महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको महासंघले जनाएको छ ।




Facebook Comments