कोरोना संक्रमणबाट बुटवलमा थप एकको मृत्यु

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं । रूपन्देहीकाे बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत रोल्पाकी ७७ वर्षीया वृद्धाको बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार वृद्धामा अस्पताल भर्ना हुनुअघि नै उनमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएकाे थियाे ।

कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी कोरोना विशेष अस्पताल भर्ना भएकी थिइन् । उनकाे बुधबार बिहान मृत्यु भएकाे हाे ।

Facebook Comments