मन्त्रिपरिषद् बैठकका १५ निर्णयहरु (पूर्णपाठसहित)

काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लाे बैठकले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा राज्यमन्त्रीहरुको मासिक पारिश्रमिकको ५० प्रतिशत रकम जम्मा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवारको मन्त्रिपरिषद्ले मासिक पारिश्रमिकको ५० प्रतिशत रकम काेराेना काेषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बैदेशिक रोजगारीमा गइ नेपाल फर्किएका र नेपालमा रही बेरोजगार रहेका युवाहरुलाई लक्षित गरि स्थानीय तहको संयोजनमा विवरण संकलन गर्ने र सम्बन्धित मन्त्रालयसँगको समन्वयमा रोजगारीको व्यवस्था गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु यस्ता छन्

Facebook Comments