Posted on July 10, 2025 by नेपाल सत्यविद्युत् सप्लाई रोकिँदा काठमाडौँ महानगर ठप्प काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालय ठप्प भएको छ । महानगरमा विद्युत् सप्लाई बिग्रिँदा सबै काम रोकिएको हो ।