भारतका विदेशमन्त्री जयशंकरले दिए परराष्ट्रमन्त्री पौडेललाई बधाई

काठमाडौँ । भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेललाई बधाई दिएका छन् ।

मंगलबार मन्त्री नियुक्त भएकी पौडेललाई जयशंकरले ट्वीटमार्फत बधाई दिएका हुन् ।

जयशंकरले ट्वीटमा पौडेलसँग काम गर्नको लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।

पौडेल आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएर पदभार ग्रहण गरेकी छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.