नगरपालिकामा चुनाव लडेकी नेतृकाे घरमा याैनधन्दा, चार युवती पक्राउ

एजेन्सी । मध्यप्रदेशको सीहोरमा प्रहरीले ठूलो यौन अखडा फेला पारेको छ। नगर बस स्ट्याण्डनजिक लामो समयदेखि यौन अखडा चलाइरहेको पाइएको हो।

प्रहरीले त्यहाँबाट १० जनालाई गिरफ्तार गरेको छ। त्यसमा ४ युवती, ३ ग्राहक, एक ड्राइभर, एक सञ्चालिका र महिला म्यानेजर सामेल छन्।

राति अबेर घरमा छापा मार्दा उक्त कुराको खुलासा भएको हो। उक्त घर अनुपमा हो जो आफूलाई महिला नेतृ बताउँछिन्।

कतिपय भिआइपीसँग फेसबुकमा फोटो शेयर गर्थिन् उनी। उनले एकपटक शिवसेना नगरपालिकामा चुनाव पनि लडिसकेकी थिइन्। प्रहरीले हाल थप अनुसन्धान भइरहेको जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.