किन नेपाल आउँदैछ स्वास्थ्य सेवाकाे नाममा चिनियाँ सेना?
२ तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री केपी ओली नेपालमा किड्नी प्रतिस्थापन गराए लगत्तै उनले नेपालले सबै प्रकारका मेडिकल उपचार आफैं गर्न सक्षम रहेको कुरा प्रकाश बताएका थिए। नेपाल चिकित्सा क्षेत्रमा आत्मनिर्भर भयाे भन्दै उनले यही आफ्नाे स्वास्थ्य उपचार गराए। याे प्रधानमन्त्रीकाे सकारात्मक कदम हाे तर नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधिसहि विभिन्न सञ्चार माध्यमले कोभिड-१९ को संकटकाे बेलामा नेपाल र जनताको क्षमतालाई कमजोर पार्ने चिनियाँबाट सहयोग खाेज्नु लाेकतन्त्रलाइ धरापमा पार्ने काम भइरहेकाे बताएका छन्। प्रधानमन्त्रीले भित्राभित्रै कोभिड-१९ बिरूद्ध लड्न चीनबाट सबै प्रकारको सहयोग खोजेर विश्वलाई के सन्देश दिन लागेका छन्। के नेपाल स्वास्थकर्मी, प्रशासन र राजनीतिक नेताहरू काेभिड-१९ बिरूद्ध लड्न असमर्थ छन्?…
