यस्तो छ २०७८ फागुन २ गते सोमवारको राशिफल
काठमाडौं । आज २०७८ फागुन २ गते सोमवारको राशिफल । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष तपाईंको लागि यसपालिको प्रेम दिवसले आउने प्रेमका बाधा हटेर जानेछ । तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन् । मिथुन तपाईंको लागि यसपालिको प्रेम दिवसमा नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ । पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ । सिंह तपाईंको लागि यसपालिको प्रेम दिवसले भावनात्मक कमजोरी बनाउन सक्छ, तर साँझमा साथीले विशेष उपहार दिन सक्छन् । तुला तपाईंको लागि यसपालिको प्रेम…