अन्तराष्ट्रिय

‘सीमा विवादमा चिनियाँ षड्यन्त्र’

‘सीमा विवादमा चिनियाँ षड्यन्त्र’

एजेन्सी । नेपाल भारतबीच जारी सीमा विवादलाई धारचूलाका विधायक हरीश धामीले सीमा विवाद चिनियाँकाे निर्देशनमा भइरहेकाे बताएका छन्। धामीले भने,'काली नदीको उद्गम स्थल कालापानी हो। यसैको वारी-पारी भारत र नेपाल छन्। खासमा हालैको दिनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि नेपालले आफ्नो दाबी गरिरहेछ। यी तीनै क्षेत्र उत्तराखण्ड र धारचूला विधानसभाको हिस्सा हुन्।' धारचूलाका कांग्रेस विधायक धामीले कालापनी विवादमा बयान दिँदै नेपाललाई सच्चिन अाग्रह गरेका छन्।  पिथौरागढ़मा मीडियासँग कुराकनीमा उनले भने, 'कालापनी भारतको अभिन्न अंग थियो र भारतकै रहनेछ। चीनको भनाईमा आएर नेपालले भारत विरोधी बयान दिइऱहेछ, जुन सोझै गलत हो'। धामीले नेपालमाथि आरोप लगाउँदै भने, 'भारतले नभएर नेपालले भारतको जमीनमा अतिक्रमण गरेको छ।…
Read More
अमेरिकाले अलकायदासम्बद्ध एक आतंकबादीलाई भारतकाे जिम्मा लगायो

अमेरिकाले अलकायदासम्बद्ध एक आतंकबादीलाई भारतकाे जिम्मा लगायो

एजेन्सी । अमेरिकाले अल कायदाको एक ठूलो आतंकवादी इब्राहिम जुबैरलाई भारतको जिम्मा लगाएको छ। स्रोतका अनुसार जुबैरलाई विशेष उडानबाट अमृतसर ल्याइएको थियो। उनलाई अहिले  क्वारेन्टाइनमा रखिएको छ । हैदराबादका निवासी जुबैर अल कायदासँग सम्बद्ध थिए। उनका एक भाइ पनि आतंककारी पनि हुन्। उसको नाम मुहम्मद अली फारुकी हो, दुबैलाई २० मा अमेरिकी गुप्तचरहरूले पक्राउ गरेका थिए। उनीहरू विरुद्ध आतंकबादलाई आर्थिक सहायता पुर्याएको लगायत विभिन्न आरोप अन्तर्गत मुद्दा दायर गरिएको थियो। दोषी साबित भएपछि अदालतले फारुखीलाई २७ वर्षको सजाय सुनाइएको थियाे भने जुवैरलाई ५ बर्षको सजाय सुनाईएयो थियो । सजाय समाप्त भएपछि इब्राहिमलाई भारतको जिम्मा लगाइएको हो | आतंकवादी जुबैर एक…
Read More
चालकदलसहित ९८ जना सवार  विमान दुर्घटना

चालकदलसहित ९८ जना सवार विमान दुर्घटना

काठमाडौं । पाकिस्तानको कराचीमा एक यात्रुबाहक विमान दुर्घटना भएको छ। पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान हो। कराची विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेका बेला विमान दुर्घटना भएको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन। क्षतिको विस्तृत विवरण समेत आउन बाँकी छ। अधिकारीका अनुसार उक्त विमानमा ९८ जना यात्रु रहेका थिए। विमानमा ९० जना यात्रु र आठ चालकदलका सदस्य थिए। विमान अवतरण हुनै लाग्दा कालो धुवाँ निस्किएको थियो। पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको यो विमान एयरबस ए ३२० पि के ८३०३ ले दिउसो १ बजे लाहोरबाट कराँची विमानस्थलका लागि उडान भरेको थियो। विमान रिहाइशी क्षेत्रको मोडल कोलनीमा खसेको बताइएको छ। यो विमानस्थल नजिकैको क्षेत्र…
Read More
अमेरिकामा ठुलाे संख्यामा ज्यान जानुकाे अनुसन्धानले देखायाे यस्ताे कारण!

अमेरिकामा ठुलाे संख्यामा ज्यान जानुकाे अनुसन्धानले देखायाे यस्ताे कारण!

अमेरिका । संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दुरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर त्यसको दुई हप्ता मात्र अघि यस्तो नीति लिएको भए अमेरिकाका कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बचाउन सजिलो हुने सो अध्ययनले देखाएको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ पब्लिक हेल्थ साइन्सले हालै मात्र गरेको एक अनुसन्धानमाा यस्तो तथ्य पत्ता लागेको सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकामा गत मार्च महिनाको पहिलो…
Read More
कोरोनाको खोप कहिले आउँछ ? अमेरिकी वैज्ञानिकको यस्ताे जवाफ!

कोरोनाको खोप कहिले आउँछ ? अमेरिकी वैज्ञानिकको यस्ताे जवाफ!

एजेन्सी । अमेरिकाका चर्चित वैज्ञानिक विलियम हेसलटाइनले अहिले कोरोना भाइरस (कोभिड -१९) को खोप छिट्टै बजारमा आउला भन्ने विश्वास आफुमा नरहेको र यसको प्रतीक्षा गर्नु पनि उचित नहुने बताएका छन् । एचआईभी भाइरसको विषयमा अनुसन्धान गरेका उनले कोरोना भाइरसको महामारी रोक्नका लागि खोपको प्रतीक्षा गर्नुभन्दा पनि बिरामीको राम्रो उपचार, उनीहरुको पहिचान र संक्रमण फैलिएको स्थानलाई आइसोलेसनमा राख्नुपर्ने तथ्यहरु अगाडि सरेका छन्। उनले अमेरिकी सरकारलाई विभिन्न सुझाव समेत दिएका छन् । विलियम हेसलटाइनले खोप आउने आशामा लकडाउन खुकुलो पार्ने निर्णय गर्नु सही रणनीति नभएको दाबी गरे । त्यसो त हेसलटाइनले कुनै उपचार र खोप विना पनि कोरोना भाइरसलाई नियन्त्रणमा लिन सकिने…
Read More
मनिषालाई सम्वोधन गर्दै स्वराजले भने, ‘म तिमीसँग बहस गर्न सक्दिनँ मेरी बच्ची’

मनिषालाई सम्वोधन गर्दै स्वराजले भने, ‘म तिमीसँग बहस गर्न सक्दिनँ मेरी बच्ची’

काठमाडौं । भारतकी पूर्वविदेशमन्त्री स्वर्गीय सुष्मा स्वराजका श्रीमान् स्वराज कौशल नायिका मनिषा कोइरालामाथि खनिएका छन् । उनले धारावाहिक ट्विट गर्दै मनिषामाथि लाञ्छना लगाएका छन् र नेपाल चीनको पकडमा गएको दाबीसमेत गरेका छन् । उनी लेख्छन्, ‘चीनलाई तानिरहँदा तिमीहरुले हामीसँगको हजारौं वर्ष पुरानो सम्वन्ध ध्वस्त बनाइरहेका छौ । तिमीहरु हाम्रो साझा सम्प्दाहरु नष्ट पारिरहेका छौ । सबैभन्दा महत्वपूर्ण, तिमीहरु आफ्नो सार्वभौम राष्ट्रको हैसियत गुमाइरहेका छौ ।’ स्वराज यतिमा रोकिँदैनन् । उनी अगाडि लेख्छन्, ‘नेपालमा कम्युनिष्टहरुले चीनलाई भारतविरुद्ध प्रयोग गरिरहेका छन् । वा चीनले कम्युनिष्टलाई भारतविरुद्ध प्रयोग गरिरहेको छ । परम्परागत रुपमा चीनको भारतसँगको सीमा हिमालयसम्म थियो । अहिले चीनको भारतसँग बोर्डर…
Read More
‘एमसीसीबारे नेपालले चीनको सल्लाह लिनु आवश्यक छैन’

‘एमसीसीबारे नेपालले चीनको सल्लाह लिनु आवश्यक छैन’

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरू ५ सय मिलियन डलरको मिलेनियम चैलेंज कर्पोरेशन (एमसीसी) को अनुदान सम्झौतालाई वर्तमान स्वरूपमै समर्थन गर्ने कि केहि संशोधन गर्ने सम्बन्धमा विभाजित रहेको बेला अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले नेपालले यसबारे चीनको सल्लाह लिन नहुने आशयको मन्तब्य दिएका छन | बुधवार भर्चुअल प्रेस ब्रीफिंगमा मध्य र दक्षिण एशियाका पत्रकारहरूसँग कुराकानी गर्दै दक्षिण र मध्य एशिया मामिला विभागका प्रमुख सहायक सचिव एलिस जी वेल्सले एमसीसी अनुदानको बारेमा खडा गरिएको 'अनावश्यक विवाद'प्रति अशन्तुष्टी व्यक्त गर्दै भने "नेपाल सरकार सार्वभौम हो, चीनबाट कुनै निर्देशन लिन सक्दैन, र जनताको हितको लागि अगाडि बढ्दै देशको लागि कार्य…
Read More
नेपाललाई वार्ताका लागि सकारात्मक वातावरण बनाउन भारतको आग्रह

नेपाललाई वार्ताका लागि सकारात्मक वातावरण बनाउन भारतको आग्रह

काठमाडाैँ । भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सिमा विवाद सुझाल्न नेपालको नेतृत्वले वार्ताका लागि सकारात्मक वातावरण तयार गर्नुपर्ने बताएका छन् । मन्त्रालय नियमित पत्रकार सम्मेलमा बोल्दै उनले नेपालको नेतृत्वले वार्ताका लागि सकारात्मक वातावरण बनाउनपर्ने बताएका हुन् । उनले कालापानी, लिपुलेक र लिम्पुयाधारा क्षेत्रमाथि नेपालको दावी ऐतिहासिक तथ्य र प्रमाणसङ्गत नरहेको भन्दै नेपाललाई भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नपर्ने बताएका छन् । उनले नेपालले विवादित भन्दै आएको क्षेत्र भारतकै भएको दावी समेत गरेका छन् । नेपालले सीमासम्बन्धी विवादलाई कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै उनले नेपालको नयाँ नक्सा अस्वीकार गर्ने प्रतिक्रिया समेत दिएका छन् । बुधवार…
Read More
नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन : भारत

नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन : भारत

काठमाडाैँ । भारतले नेपाललाई सीमा विवाद सुल्झाउन वार्ताका लागि सकरात्मक वातावरण निर्माण गर्न आग्रह गरेकाे छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको नेतृत्वले सीमा विवाद सुल्झाउन वार्ताका लागि सकरात्मक वातावरण बनाउनुपर्नेमा जोड दिए। नेपालले औपचारिक रुपमा बुधबार नक्सा सार्वजनिक गरेसँगै भारतले प्रतिक्रिया दिएको हो । मन्त्रालयको नियमित प्रेस सम्मेलनमा बोल्दै उनले भने,'कि नेपालको नेतृत्वले वार्ताका लागि सकरात्मक वातावरण निर्माण गर्नुपर्दछ।' उनले कालापानी, लिपुलेक र लिम्पुयाधारा क्षेत्रहरुमा नेपालको दावी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै नेपालले भारतको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान गर्नु पर्नेमा जोड दिए। विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा…
Read More
कोभिड–१९ को उत्पति बारे छानविनका लागि नेपालले किन गरेन समर्थन?

कोभिड–१९ को उत्पति बारे छानविनका लागि नेपालले किन गरेन समर्थन?

काठमाडाैँ । कोभिड –१९ भाइरसको उत्पतिको बारेमा छानवीनको लागि दवाव दिन बनेका १२४ लोकतान्त्रिक देशहरुको गठबन्धनबाट नेपाल बाहिर रहेको खुलासा भएको छ । १२४ वटा राष्ट्रहरूको विश्वव्यापी गठबन्धनले कोभिड –१९ भाइरसको उत्पतिको बारेमा स्वतन्त्र अनुसन्धानका लागि अष्ट्रेलियाको प्रयासलाई समर्थन गरिरहँदा त्यसमा नेपाल सहभागी नहुनुलाई विश्वभर कुटनीती तवरले अर्थपुर्ण ढंगले हेरिएको छ । कोभिड–१९ को उत्पति र प्रसारको जिम्मेवार मानिएको एक कम्युनिष्ट देश चीनविरुद्धको सो प्रयासमा नेपाल सहभागिता नहुँदा वैश्विक मोर्चामा नेपाल अलगथलग हुनसक्ने सम्भावना बढ्दै गएको छ । यसले नेपाललाई विश्वभरबाट आईरहेको सहयोग र नेपालको लोकतान्त्रिक छविमा असर समेत पर्नेछ । कोरोनाभाईरसको मूलको छानवीनको लागि गरिएको यस प्रस्तावले यसको उत्पत्ति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.