२७ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ जितपुरसिमरा उपमहानगर कार्य समिति गठन

काठमाडाैँ । २७ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ जितपुरसिमरा उपमहानगर कार्य समिति गठन भएकाे छ। लालबाबु पाण्डेयकाे अध्यक्षतामा २७ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ जितपुरसिमरा उपमहानगर कार्य समिति गठन भएकाे हाे।

शनिबार बारा जिल्ला स्थित जितपुरसिमरा उपमहानगरपालिका-१०, मा नेपाल विश्व हिन्दु महासंघ का राष्ट्रिय सचिव अभिषेक तिवारी ज्युको प्रमुख आतिथ्य, प्रदेश नं-२ का अध्यक्ष बिशाल झा ज्युको विशेष उपस्थिति तथा पर्साका उपाध्यक्ष सन्दीप साह, बिरगंज महानगर अध्यक्ष अनुराग झा, उपाध्यक्ष राकेश पटेल, सचिव मुकेश श्रीवास्त्वको उपस्थितिमा एक अाैपचारिक कार्यक्रमबीच उक्त उपमहानगर कार्य समिति गठन भएकाे हाे।

नवगठित कार्य समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत वक्ताहरूले दिएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.