‘१२ किलो चामलले ६ महिना कसरी टार्ने सरकार’

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीबको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ।

प्रदर्शनको क्रममा १२ किलो चामलले ६ महिना कसरी टार्ने सरकार, १२ अर्ब खोइ, जनता कहिलेसम्म लाचार खोइ निशुल्क पीसीर लगायत नारा लगाउँदै सरकारको चर्को आलोचना गरेका छन्।

अभियानका उपाध्यक्ष सुनिता शाहको नेतृत्वमा सप्तरीमा विरोध कार्यक्रम भएको हो भने काठमाडौँमा अभियना अध्यक्ष विनय यादवको नेतृत्वमा भएको हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.