बलिउड अभिनेत्री उर्वशीको तस्बिर सोसल मिडियामा भाइरल

मुम्बई । बलिउड अभिनेत्री उर्वशी रौटेलाको एउटा तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ। यो तस्बिर देखेर उनका फ्यान अचम्ममा परेका छन्। यो तस्बिरमा उनी अभिनेता गौतम गुलाटीसँग विवाहको मण्डपमा सात फेरा लिइरहेकी छन्। उनी बेहुलीको पहिरनमा सजिएकी छन्।

यो तस्बिर गौतम गुलाटी आफैंले इन्स्‍टाग्राममा सेयर गरेका हुन्। तस्बिर विवाह मण्डपको हो जसमा उर्वशी र गौतम दुलहादुलहीको पहिरनमा छन् र आगन्तुकहरू फूल बर्साइरहेका छन्। गौतमले तस्बिरसँगै क्याप्सन लेखेका छन्, ‘विवाहका लागि बधाई नभन्ने? ’ यो तस्‍बिर सार्वजनिक हुनेबित्तिकै फ्यान छक्क परे।

केही फ्यानले उनीहरूलाई बधाई पनि दिए। यो तस्बिरमाथि खुलेर प्रतिक्रिया आइरहेको छ। तर गौतमले तस्बिरसँग एक ट्विस्‍ट लेखेका छन् ‘वास्तवमा यो तस्बिर उर्वशीको आगामी फिल्म भर्जिन भानुप्रियाको हो।’ यो फिल्‍मको दृश्य हो जसमा दुवै विवाह गरिरहेका छन्।

भर्जिन भानुप्रियामा गौतम, अर्चना पुरन सिंह, डेलनाज इरानी, राजीव गुप्ता, वृजेन्द्र काला, निकी अनेजा वालिया र रुमाना मोला मुख्‍य भूमिकामा छन्। फिल्‍म महेन्द्र धारिवालले बनाएका हुन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.