कोरोना संक्रमण साउनमा झनै उच्चः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस संक्रमण साउन अन्त्यतिर उच्च विन्दुमा पुग्ने विश्लेषण सुनाएका छन् ।

त्यसपछि विस्तारै कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने भन्दै उनले भने, ‘दशैं तिहार र छठ जस्ता चाडहरु आउँदैछन् । यो चाड सधैँ रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’

मंसिर अन्त्यबाट ओरालो लाग्ने भन्दै उनले भने, ‘फागुनको महिना सम्भवत नियन्त्रणको महिना हुन्छ ।’ तर संक्रमितहरुलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.