नेपाल र भारतका कानुनमन्त्रीबीच शिष्टाचार भेट

काठमाडाैं । नेपाल र भारतका कानुनमन्त्रीबीच शिष्टाचार भेट भएकाे छ ।

नेपालका कानुनमन्त्री धनराज गुरूङ र भारतीय कानुनमन्त्री अर्जुनराम मेघवालबीच भारतकाे शास्त्री भवन स्थित विधि एवं न्याय मन्त्रालयमा शिष्टाचार भेट भएकाे हाे ।

शिष्टाचार भेटकाे क्रममा दुवै देशबीच कानुनी र न्यायिक सहयोगलाइ बढ़ावा दिनुका साथै द्विपक्षीय सम्बन्ध अझै मजबुत गर्ने विषयमा गहन छलफल भएकाे थियाे ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.