नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत अहिलेसम्म २० जिल्ला र दुई विशेष जिल्ला कमिटी चयन भएका छन्।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज (पुस २५) बिहान ७ बजेसम्मको रिपोर्टअनुसार जिल्ला अधिवेशनबाट नवनिर्वाचित कमिटीका यी हुन् अध्यक्ष :
१. झापा – दीपक कार्की
२. पाल्पा – धनेन्द्रराज घिमिरे
३. दाङ – हुकुमबहादुर बस्नेत
४. डोल्पा – शेरबहादुर बुढा
५. सल्यान – गोविन्द पुन
६. बर्दिया – लालबहादुर श्रेष्ठ
७. बाँके -किस्मतकुमार कक्षपति
८. धादिङ – भूमि त्रिपाठी
९. अर्घाखाची – पीताम्बर भुसाल
१०. मोरङ – ऋषिकेश पोखरेल
११. काभ्रे – अशोक ब्याञ्जु
१२. भक्तपुर – बचन देउजा
१३. गुल्मी – बालसिंह काउछा
१४. खोटाङ – रामप्रसाद दंगाल
१५. सप्तरी – ताराकान्त चौधरी
१६. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा – इन्द्रमणि पराजुली
१८. रसुवा – कर्णेल लामा
१९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु – डम्बर शर्मा
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेसागत विशेष – उमेश ढकाल











Facebook Comments