नीलो बिकिनीमा ज्याकलिनको बोल्ड अवतार (तस्वीरहरु)

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले स्विमिङ पुलमा पोज दिँदै गरेको तस्वीहरु शेयर गरेकी छिन्। ज्याकिलनले आफ्नो इन्स्टाग्राममा हट तस्वीरहरु शेयर गरेकी हुन्।

उनको बोल्ड तस्वीरमा फ्यानहरुको विभिन्न प्रतिक्रियाहरु आइरहेको छ। निलो बिकिनीमा ज्याकलिन निकै स्टाइलिस र सुन्दर देखिएकी छिन्। तस्वीरमा उनी निकै खुशी पनि देखिएकी छिन्।

फोटोको क्याप्शनमा उनले लेखेकी छिन्, ‘पुल बेबी।’ नायिकाको क्याप्सनले पोखरीमा बस्दा पनि कति रमाइलो हुन्न भन्ने कुराको संकेत गरेको छ। ज्याकलिन यसै वर्ष रिलिन हुन लागेको फिल्म ‘भूत पुलिसमा देखिँदै छिन्। उक्त फिल्ममा सैफ, यामिनी गौतम र अर्जुनको अभिनय रहेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.