रुकुमपूर्वमा १६ वर्षीया किशोरी बलात्कृत

रुकुम । रुकुमपूर्वमा १६ वर्षीया किशोरीको बलात्कार भएको छ। प्रहरीले किशोरीको बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सञ्जय नाथ रहेका छन्।

स्थानीय १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोग सहितको जाहेरी परे पछि जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले नाथलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अभियुक्तलाई पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.