लमजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : लमजुङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ।

जिल्लाको खुदि बजार केन्द्रविन्दु भएर सोमबार राति परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार साँझ ८:३० बजे ४.०१ रेक्टरस्केलको भूकम्प गएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.