काठमाडौं । भारतको सिंगपेरुमल कोइल रेलवे स्टेशनमा अर्को अटोमोबाइल लोडिंग हब बनेको छ ।
भारतको रेल मन्त्रालयका अनुसार सिंगपेरुमल कोइल दक्षिणी रेलवेको चेन्नई डिभिजनमा अटोमोबाइल लोडिंग हब बनेको हो ।
चेन्नई डिभिजनले सिंगापेरुमल कोइल स्टेशनबाट पहिलो पटक नेपालका लागि १२५ कार लोड गरेर पठाएपछि अटोमोबाइल लोडिंग हबको रुपमा परिचित भएको छ ।
Singaperumal Koil becomes another Automobile Loading Hub in Chennai division of Southern Railway.
Chennai Division loaded 125 cars for Nepal for the first time from SingaPerumal Koil Station.#MoveItLikeRailways pic.twitter.com/K9Nysa8q8x
— Ministry of Railways (@RailMinIndia) September 8, 2021











Facebook Comments