निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज (नामसहित)

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।

आयोगका अनुसार गत साउनमा ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरिएको हो ।