पछिल्लो २४ घण्टामा ६८२५ जना संक्रमित, ७५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर र ३ हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ८२५ जना र एन्टीजेटमार्फत एक हजार जना संक्रमित पुष्टि भएका हुन्।

देशभर एक लाख १ हजार ८३९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७५ जना संक्रमितको मृत्यु भएको छ। आज ५ हजार ९०४ जना संक्रमित निको भएका छन्। देभभर ८३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.