आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौं । सोमबार (वैशाख २७) एक अमेरीकी डलरको खरिददर ११७.३२ रुपैयाँ र बिक्रीदर ११७.९२ रुपैयाँ कायम भएको छ ।

यस्तै एक युरोको खरिददर १४२.७१ रुपैयाँ र बिक्रीदर १४३.४४ रुपैयाँ रहेको छ ।

यस्तै जापानीज येनको खरिददर १०.८० रुपैयाँ र बिक्रीदर १०.८६ रुपैयाँ भएको छ ।

यता कतारियन एक रियालको खरिददर ३२.२२ रुपैयाँ र बिक्रीदर ३२.३८ रुपैयाँ छ ।

दक्षिण कोरियन १०० वनको खरिददर १०.५५ रुपैयाँ र बिक्रीदर १०.६० रुपैयाँ रहेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.