सप्तरी । मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
आज बिहान पौने ७ बजे मोरङको धनपालथानम गाउँपालिका-४ भलुवामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुको साथै १ जना घाइते भएका हन् ।
प्रहरीका अनुसार मृत्यू हुनेमा मोटरसाइकल चालक रंगेली नगरपालिका-२ का २३ वर्षीय भोला शर्मा रहेको छ भने घाइते हुनेमा मोटरसाइकलमा पछाडी सवार ३३ वर्षीय कासमिक मुर्मु रहेका छन् ।
को २७ प ६४ ५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी कर्सियाले जनाएको छ ।




Facebook Comments