सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ७ सयले बढेको छ ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार पाँच सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बिहीबार छापावाल सुनको मुल्य प्रतितोला ८८ हजारमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको मुल्य १० रुपैयाँले बढेरको छ । बिहीबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी मुल्य आज भने १ हजार ३ सयमा खरिदबिक्रि भरहेको छ ।