सुनको मुल्य बढ्यो, यस्तो छ आजको भाउ

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य १ सयले बढेको छ ।

आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतबार छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार १५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मुल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १२ सय ७५ मा कारोबार भएको चाँदी मुल्य आज पनी सोही मुल्यमा खरिदबिक्रि भरहेको छ ।

Facebook Comments