‘ओली हटाऊँ देश बचाऊँ’

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्रतिगमनका मुख्य खलनायक’ भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा ‘ओली हटाऊँ देश बचाऊँ’ ह्यासट्याग गर्दै उनले सर्वोच्चका दुबै फैसलापछि प्रधानमन्त्री ओलीले एक मिनेट पनि सत्ता बसिरहन तुक नहुने जनाएका छन् ।

नेता भट्टराईले ओलीले अरुको शिकारमा विषाक्त घाँस हालिरहेको कुरा अरुले किन नबुझेको भन्दै प्रश्न समेत गरेका छन् ।

यस्तो छ उनको ट्वीट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.