काठमाडाैँ । अमेरिकी सरकारकाे आर्थिक सहयाेगमा निर्माण सम्पन्न थप २ विद्यालय हस्तान्तरण गरिएकाे छ।
आज राजदूत र्यण्डी बेरी र युएसएआइडी नेपाल मिशन निर्देशक केभान्शाडले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र एसियाली विकास बैंकका प्रमुख अधिकृत शरद भण्डारीसँगै संयुक्त रूपमा हालसालै पुनर्निर्मित दुई वटा भूकम्प-सुरक्षित सामुदायिक विद्यालयहरू समुदायलाई हस्तान्तरण गरेका हुन्।
अमेरिकी सरकारले प्राधिकरण तथा शिक्षा मन्त्रालयसँगको साझेदारीमा २९ वटा सामुदायिक विद्यालयको भूकम्प-सुरक्षित पुनर्निर्माण गरी समुदायमा क्रमश: हस्तान्तरण गर्दैआएको छ।
https://www.facebook.com/nepal.usembassy/posts/3689515261085506











Facebook Comments