अफगानिस्तानकाे एक विश्वविद्यालयमा आक्रमण, १० जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानकाे कावुल विश्वविद्यालयमा आक्रमण हुदा १० जना विद्यार्थीको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको बताइएको छ ।
अलजजिराका अनुसार बन्दुकधारीहरुले विद्यार्थीहरुलाई नै लक्षित गरेर गरिएकाे आक्रमण १० जना विद्यार्थीको मृत्यु भएको हाे ।
प्रत्यक्षदर्शीहरुले आक्रमणपछि त्यस क्षेत्रमा ठूलो विष्फोट भएको भएको बताएका छन् ।
सो विश्व विद्यालयमा पुस्तक मेला चलिरहेको थियो ।
Facebook Comments