अफगानिस्तानकाे एक विश्वविद्यालयमा आक्रमण हुदा १० जनाको मृत्यु

अफगानिस्तानकाे एक विश्वविद्यालयमा आक्रमण, १० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानकाे कावुल विश्वविद्यालयमा आक्रमण हुदा १० जना विद्यार्थीको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको बताइएको छ ।

अलजजिराका अनुसार बन्दुकधारीहरुले विद्यार्थीहरुलाई नै लक्षित गरेर गरिएकाे आक्रमण १० जना विद्यार्थीको मृत्यु भएको हाे ।

प्रत्यक्षदर्शीहरुले आक्रमणपछि त्यस क्षेत्रमा ठूलो विष्फोट भएको भएको बताएका छन् ।

सो विश्व विद्यालयमा पुस्तक मेला चलिरहेको थियो ।

Facebook Comments