सञ्चारकर्मी बरालकाे ‘नरिसाउन हाेई’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । सञ्चारकर्मी ईश्वरी बराल नयाँ गीत ‘नरिसाउन हाेई’ सार्वजनिक भएकाे छ । गीतमा बराल र राजेन्द्र भट्ट (मिस्टर आरजे) काे स्वर गरेकाे छ । सुरज गैरेकाे शब्द रेहेकाे गीतमा गायक भट्टले नै संगीत भरेका छन्, भने ओम सुनारकाे एरेन्ज रहेकाे छ ।

गीतकाे म्युजिक भिडियाेमा पल शाह, वर्षा शिवाकाेटी, सजाेज अधिकारी, आश्मा बिश्वकर्मालगायतकाे फिचरिङ रहेकाे छ । यस्तै बाल कलाकारकाे रूपमा रूबेल बस्नेत रदेवान्सी आरएल शाहकाेसमेत नृत्य रहेकाे छ ।

एटके एभरेष्ट माउण्ट पिक्चर्स नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएकाे गीतकाे भिडियाे ६ घण्टाभित्रै दुइ लाखभन्दा बढी पटक हेरीसकिएकाे छ ।

Facebook Comments