काठमाडाैं । चीनको राजधानी बेइजिङमा कोरोनाभाइरसका नयाँ केस फेला परेको छ । ५२ वर्षीय मानिसमा देखापरेको उक्त केसलाई स्थानीय संक्रमण मानिएको छ ।
उक्त व्यक्ति विगत दुई हप्तादेखि बेइजिङबाट बाहिर गएका तथा बाहिरबाट आएका कोही व्यक्तिसँग सम्पर्कमा आएका पनि थिएनन् । त्यसै गरी हिजो नै चीनमा विदेशबाट आएकाहरुमध्ये ६ जनामा संक्रमणका नयाँ केसहरु फेला परेका थिए ।
Facebook Comments