श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

 

२८ चैत, उदयपुर। प्रहरीले श्रीमती हत्या गरेको अभियोगमा श्रीमान्‌लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल रहेका छन् ।

दाहालले ३८ वर्षीया श्रीमतीलाई चिर्पटले प्रहार हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.