सुनको मुल्य घट्यो, हेरौँ आजको भाउ

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ३ सयले घटेको छ ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ३ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंलबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ । मंलबार प्रतितोला १३ सय २५ मा कारोबार भएको चाँदी मुल्य आज भने १३ सय २० मा खरिदबिक्रि भरहेको महासंघले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.