ओली सरकारको गृहमन्त्री बन्दैछ भनेर चरित्रहत्या गर्न खोजियोः वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेम गौतमले केपी शर्मा ओली नेतृत्वको सरकारको गृहमन्त्री बन्न लागेको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल मार्फत गौतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्नस्वरुप यसप्रकारको हल्ला चलाइएको बताएका हुन् ।

यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्न पनि गौतमले आग्रह गरेका छन् ।

https://www.facebook.com/BamdevGautam.com.np/posts/3880874671970090

Facebook Comments