४ वर्षकी बालिकाको बलात्कारपछि हत्या

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडाैं । ४ वर्षकी बालिकाको उनकै नातेदारबाट बलात्कारपछि हत्या भएको खुलेको छ ।

हत्या आरोपमा पक्राउ परेका १६ बर्षका साजन भोलनले हत्या गरेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले दिएकाे जानकारी अनुसार पक्राउ परेका भोलनले बालिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।

बालिकाको टाउकोमा दुई पटक ढुङ्गाले हानेर हत्या गरेको उनले प्रहरीलाई बताएका प्रहरीले जनाएको छ ।

मकवानपुरकाे बागमती गाउँपालिका-७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Facebook Comments