काठमाडाैंमा भूकम्प

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पूर्वीभागमा भूकम्पको धक्का महशुस गरिएको छ ।

मंगलबार दिउँसो चार बजेर २६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

काठमाडौं र देशका पूर्वीभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।

यसबारे विस्तृत विवरण आईसकेको छैन ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.