बिहीबार शिवरात्री, काठमाडौंका १२ रुटमा सवारी चलाउन निषेध

काठमाडौं : शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १२ रुटमा बिहीबार बिहानदेखि सवारी चल्नमा रोक लगाएको छ ।

चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातपर्फ,तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फलगायतका १२ स्थानका रुटमा सवारी निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जारी गरेको सूचनामा उल्लेख छ। साथै महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.