प्रधानमन्त्री ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री ओली र राजदूत बेरीबीच आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । ओलीलाई भेट्न राजदू बेरी बालुवाटार पुगेका थिए ।

राजदूत बेरीले बिहीबार ट्वीट गर्दै अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि प्रधानमन्त्रीसँग भेटेको जानकारी गराएका हुन्।

उनले भेटमा राष्ट्रपति बाइडेन प्रशासनले नेपाल तथा अन्य राष्ट्रसँग साझेदारी गर्न चाहेको बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.