नारायणहिटी दरबार अगाडि प्रधानमन्त्री ओलीको आमसभा

काठमाडौं । नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ ।

माघ २३ मा हुने आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए ।

उनका अनुसार ‘भृकुटी मण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.