जब आफ्नै आमाले पोर्न स्टार बनेकी छोरीको नग्न तस्वीर पत्रिकाको मुखपृष्ठमा देखिन…

एजेन्सी। एउटी आमालाई आफ्नी छोरीको सबैभन्दा बढी माया लाग्दछ।

तर टेक्सासकी एक आमाले आफ्नी छोरीको नग्न तस्वीर पहिलो पटक पत्रिकाको मुखपृष्ठमा देख्दा स्तब्ध भइन्। उनलाई त्यो बेला थाहा भयो ,जब उनकी उनकी छोरी पोर्न स्टार हुन्।

एक क्रिश्चियन मोडलले भनिन्, ‘उनकी आमाले एक पत्रिकाको मुखपृष्ठमा नग्न तस्वीर देखेपछि उनको गोप्य अश्लील क्यारियरको बारेमा थाहा पाइन । पोर्न स्टारको नाम एडिसन सिन्स हो। मोडलले भनिन्, ‘जब एडिसनको समुदायलाई उनको कामको बारेमा थाहा भयो, उनी धार्मिक समुदायबाट अलग भइन ।

संयुक्त राज्य अमेरिकाको टेक्सास बस्ने यी मोडेल पोर्न स्टार मात्र १९ बर्षकी थिइन् । उनी आफ्नो घर र परिवारबाट बाहिर गइन् र एडल्स फिल्महरुमा काम गर्न थालिन्।

आजतकका अनुसार उनले केही महिनाको लागि परिवारबाट आफ्नो काम गोप्य राख्न सफल भएकी थिइन् । यद्यपि त्यो सबै परिवर्तन भयो। जब उनकी आमाले एक पत्रिका देखिन, जसको अगाडिको कभरमा एडिसनको पूर्ण नग्न फोटो थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.