आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास

एजेन्सी । युक्रेनमा रुसी आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास बनेका छन् ।

युक्रेनको ओदेसामा रहेको चिनियाँ वाणिज्य दूतावासको भवनमा रुसी मिसाइल र ड्रोन हमलामा क्षति पुगेको क्षेत्रीय गभर्नर ओलेह किपरले बिहीबार बताएका हुन् ।

चीनको सहयोगीको रुपमा रहेका रुसले क्रिमियन ब्रिज आक्रमणको स्पष्ट बदला स्वरूप युक्रेनी बन्दरगाह सहर ओडेसा र माइकोलाइभमा लगातार तेस्रो रात हमला गर्यो ।

सोही हमलको क्रममा चिनियाँ बाणिज्य दूतावास माथि आक्रमण भएको अन्तरराष्टिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.