अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौंँ । अभिनेत्री बर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अभिनेत्री राउतले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् ।

‘कोरोना टेष्ट गर्दा मेरो रिपोट पोजेटिभ आएको छ’ बर्षाले भनेकी छन्, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’ उनले आफू घरमै आइसोलेसनमा बसेको र छिट्टै निको बताएकी छिन्।

यसअघि अभिनेत्री केकी अधिकारी र ऋचा शर्मालाई पनि संक्रमण पुष्टि भएको थियो। हाल उनीहरुले कोरोनालाई जितिसकेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.